राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि रोकिएको अध्यादेश आज जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश...
सबै पढ्नुहोस्