निषेधाज्ञा पछि नाकामा अलपत्र परेका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने
काठमाडौं उपत्यकाक तिनै ओटा जिल्लामा जारी हुनु भन्दा अगाडि विभिन्न सामग्री लोड भएर आएका मालबाहक ट्रकहरुलाई उपत्यका प्रवेश दिइने भएको छ ।काठमाडौं र धादिङको सिमानामा अलपत्र परेका मालबाहक ट्रकलाई...
सबै पढ्नुहोस्