नदीहरुमा बहाव बढ्ने : आकस्मिक बाढीको जोखिम हुने पूर्वानुमान
साताको ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
सबै पढ्नुहोस्