गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार शैयामा विस्तार गरिन्छ : मन्त्री प्रदीप पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र...
सबै पढ्नुहोस्