हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । हुम्ला आउने इनरुट र सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो । बुधबारयता...
सबै पढ्नुहोस्हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ । हुम्ला आउने इनरुट र सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो । बुधबारयता...
सबै पढ्नुहोस्काठमाडौंस्थित बसुन्धाराबाट एक केजी सुनसहित एक जना पक्राउ परेका छन् । शुक्रबार ललितपुर प्रहरीले भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई एक केजी सुनसहित पक्राउ गरेको ललितपुरका एसपी नरेशराज...
सबै पढ्नुहोस्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय...
सबै पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको...
सबै पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको...
सबै पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ...
सबै पढ्नुहोस्आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । यस...
सबै पढ्नुहोस्केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा...
सबै पढ्नुहोस्कृषि उपज. न्यूनतम. अधिकतम. औसत गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ७० रू ८० रू ७६.६७ गोलभेडा सानो(लोकल) (के.जी.) रू २५ रू ३० रू २८.३३ गोलभेडा सानो(टनेल)...
सबै पढ्नुहोस्गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमान्ड पोस्टका संयोजक तथा...
सबै पढ्नुहोस्