सामाजिक सञ्जालले नै कुलमान घिसिङ्गलाई नियुक्ति दिएको , खातिवोडाको भनाइ
काठमाडौँ — सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा आएका खबरबारे...
सबै पढ्नुहोस्