सार्वजनिक निकायमा पोशाक देखी सजावटका सामाग्री नेपाली हुनुपर्ने
सोमबार राजपत्रमा प्रकाशित भएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ अनुसार कर्मचारीका पोशाक देखी सजावटका सामाग्री नेपाली हुनुपर्ने व्यवस्था गरेको हो। सार्वजनिक निकायले निर्देशिका बमोजिम स्वदेशी वस्तुको खरिद...
सबै पढ्नुहोस्