समाचार

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

News in Nepali मङ्लबार, माघ ८, २०८१

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्पले लिए ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ

डोनाल्ड ट्रम्पले लिए ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ

टप खबर मङ्लबार, माघ ८, २०८१

अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै...

सबै पढ्नुहोस्
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा पुनःसञ्चालनमा

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा पुनःसञ्चालनमा

टप खबर मङ्लबार, माघ ८, २०८१

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम  पुनःसञ्चालनमा आएको छ । अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।...

सबै पढ्नुहोस्
नागरिकको विश्वास जित्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह

नागरिकको विश्वास जित्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह

News in Nepali सोमवार, माघ ७, २०८१

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । लिएका उद्देश्य हासिल गरे नागरिकको विश्वास जितिने मन्त्री...

सबै पढ्नुहोस्
अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो: गभर्नर महाप्रसाद अधिकारी

अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो: गभर्नर महाप्रसाद अधिकारी

टप खबर सोमवार, माघ ७, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले...

सबै पढ्नुहोस्
प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

प्रधानमन्त्री–सभामुख भेट, संसद् अधिवेशनका बिजनेसबारे छलफल

News in Nepali सोमवार, माघ ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको...

सबै पढ्नुहोस्
फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

News in Nepali सोमवार, माघ ७, २०८१

आगामी फागुन २ गतेदेखि रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द,...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

सर्वोच्च अदालतबाट राहुल गान्धीलाई राहत

News in Nepali सोमवार, माघ ७, २०८१

भारतीय कांग्रेस दलका नेता राहुल गान्धीलाई सर्वोच्च अदालतबाट ठुलो राहत मिलेको छ । चुनावी र्‍यालीमा अमित शाहविरुद्ध गरेको टिप्पणीलाई लिएर राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानि मुद्दामा सर्वोच्च अदालतले तल्लो...

सबै पढ्नुहोस्
युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी निलम्बित

युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी निलम्बित

टप खबर सोमवार, माघ ७, २०८१

चितवनको भरतपुर महानगरपालिका बाइबास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) निलम्बित भएका छन्। भिडिओ सार्वजनिक भएपछि छानविन गरेर कटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत...

सबै पढ्नुहोस्
सोमबार भगवान शिवको विशेष दिन

सोमबार भगवान शिवको विशेष दिन

धर्म सोमवार, माघ ७, २०८१

धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि...

सबै पढ्नुहोस्
रवि सहितलाई धरौटीमा छाड्ने आदेशको कारण देखाउन​ उच्च अदालत पोखराको आदेश