संविधानभन्दा माथि कोही नभएको भन्दै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा मन्त्री सिंहको जोड
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानभन्दा माथि कोही नभएको बताउँदै सबै नागरिक त्यसको परिधिभित्र रहनुपर्नेमा जोड दिएका छन्। आज नमोबुद्ध नगरपालिका वडा नं १ को वडा कार्यालय, मधुरापाटी...
सबै पढ्नुहोस्