बिजनेस

एकै वर्ष २०८१ सालमा सुन तोलामै ५० हजार बढ्यो, लगानीमा ३५% नाफा

एकै वर्ष २०८१ सालमा सुन तोलामै ५० हजार बढ्यो, लगानीमा ३५% नाफा

बिजनेस बिहिबार, बैशाख ४, २०८२

काठमाडौं: गत वर्ष २०८१ सालमा सुनको मूल्य ३५.९ प्रतिशत बढेको छ । त्यस्तै, चाँदीको मूल्य एक वर्षमा १५.२ प्रतिशत बढेको छ । सुनको मूल्यमा भारी वृद्धि वर्ष – २०८१...

सबै पढ्नुहोस्
२७०० ले ब​ढेर​ सुन​को मुल्य​ ब​न्यो हाल​स​म्म्कै म​ह​गो, कति छ​ आज​ तोलाको?

२७०० ले ब​ढेर​ सुन​को मुल्य​ ब​न्यो हाल​स​म्म्कै म​ह​गो, कति छ​ आज​ तोलाको?

बिजनेस बुधबार, बैशाख ३, २०८२

सुनको मूल्य फेरी पनि वृद्धि भएको छ । साताको चौथौँ दिन आज एकै पटक २७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ । जसअनुसार आज सुन तोलाको...

सबै पढ्नुहोस्
के कस्तो छ शनिबार तरकारी तथा फलफूलको भाउ (मूल्य सूची सहित)

के कस्तो छ शनिबार तरकारी तथा फलफूलको भाउ (मूल्य सूची सहित)

बिजनेस बुधबार, बैशाख ३, २०८२

    कृषि उपज एकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ३०.०० रू ४०.०० रू ३५.०० गोलभेडा ठूलो(भारतीय) केजी रू ४०.०० रू ५०.०० रू ४५.०० गोलभेडा सानो(लोकल) के.जी....

सबै पढ्नुहोस्
सुनको मूल्यमा एतिहासिक रेकर्ड, अहिले सम्मकै उच्च, कति छ तोलाको ?

सुनको मूल्यमा एतिहासिक रेकर्ड, अहिले सम्मकै उच्च, कति छ तोलाको ?

टप खबर आइतवार, चैत्र ३०, २०८१

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको...

सबै पढ्नुहोस्
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बिजनेस आइतवार, चैत्र ३०, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम...

सबै पढ्नुहोस्
के कस्तो छ शनिबार तरकारी तथा फलफूलको भाउ (मूल्य सूची सहित)

के कस्तो छ शनिबार तरकारी तथा फलफूलको भाउ (मूल्य सूची सहित)

बिजनेस शनिबार, चैत्र २९, २०८१

बजारमा तरकारी तथा फलफूलको भाउमा सुधार आउने लक्षण देखा परेको छैन । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त– हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीए पनि...

सबै पढ्नुहोस्
५ हजार ७ सयले बढ्यो सुनको मूल्य, हाल सम्मकै उच्च , कति छ आज तोलाको?

५ हजार ७ सयले बढ्यो सुनको मूल्य, हाल सम्मकै उच्च , कति छ आज तोलाको?

टप खबर बिहिबार, चैत्र २७, २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार बिहीबार...

सबै पढ्नुहोस्
आज अमेरिकी डलर सहित धेरैजसो विदेशी मुद्राको विनियमदर ब​ढ्यो, हेर्नुहोस कुन देशको कति?

आज अमेरिकी डलर सहित धेरैजसो विदेशी मुद्राको विनियमदर ब​ढ्यो, हेर्नुहोस कुन देशको कति?

बिजनेस बिहिबार, चैत्र २७, २०८१

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। तर,...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र?
सुन​को मुल्य​मा ल​गातार गिराव​ट, कति छ​ आज​ तोलाको

सुन​को मुल्य​मा ल​गातार गिराव​ट, कति छ​ आज​ तोलाको

बिजनेस सोमवार, चैत्र २४, २०८१

सोमबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो  । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ७३...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ मङ्सिर २२ गते सोमबार