साझेदारी गर्नुहोस्

बजारमा तरकारी तथा फलफूलको भाउमा सुधार आउने लक्षण देखा परेको छैन । न्यूनतम, अधिकतम र औसतमा देखीएको परिवर्तनले उपभोक्त– हरुले दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा केही राहत मिल्ने देखीए पनि भाउमा एकरुपता नभएको कारण अहिले उपभोक्ता मारमा पर्ने गरेका छन्।

केही दिन उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका थियो तर अहिले समानान्तर रुपमा आएको कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु बताउँछन् ।