यातायातका कार्यालय चाबहिलका २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स तयार पारिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले २७ जनाको मोबाइल...
सबै पढ्नुहोस्



















