संसद् अवरोध खुलाउन शीर्ष नेताहरूको बैठक जारी
सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिररहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुखले देवराज...
सबै पढ्नुहोस्