एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। आजको बैठकको प्रारम्भमा एमाले...
सबै पढ्नुहोस्