विषाक्त च्याउ खाँदा कावासोतीमा चार जना बिरामी
कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् । तिमिल्सिनाको...
सबै पढ्नुहोस्