क्विन्टल सुन तस्करी प्रकरण : ठमेलबाट बेल्जियन नागरिक दावा छिरिङ पक्राउ
राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । छिरिङ यसअघि पनि विदेशी...
सबै पढ्नुहोस्