लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आफ्ना बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आन्तरिक कार्यविधि पारित गरेको हो। समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ...
सबै पढ्नुहोस्