सुशासन र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य सुधार अझै भएको छैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजा देखिने र जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७९/८० को समीक्षा र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन...
सबै पढ्नुहोस्