कूटनीतिक किचलो बढेपछि परराष्ट्रमन्त्रीलाई बोलायो अन्तर्राष्ट्रिय समितिले
संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा...
सबै पढ्नुहोस्