संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा दाङमा प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो । सो अवसरमा बोल्दै...
सबै पढ्नुहोस्