दुई अतिवादका बीचमा हराएको कल्याणकारी लोकतन्त्रको बहस
व्यक्तिगत रूपमा म मध्यमार्गी अझ भनौं मध्य वामपन्थी राजनीतिक विचारको पक्षपाती हुँ । म कल्याणकारी लोकतन्त्रको स्थापना नै आजको युगको आवश्यकता हो भनेर विश्वास गर्छु । नेपालको संविधानमा पनि...
सबै पढ्नुहोस्