प्रस्तावित प्रधानन्यायाधीशलाई सांसद बर्तौलाको प्रश्न : न्याय महँगो बारका कारण कि बेन्च ?
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । श्रेष्ठले सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर पाएको खण्डमा गर्ने कामको अवधारणापत्र र कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले प्रश्न गरिरहेका छन् ।...
सबै पढ्नुहोस्