News in Nepali

एमसिसीलाई लिएर समाजवादी मोर्चामा खटपट

एमसिसीलाई लिएर समाजवादी मोर्चामा खटपट

News in Nepali बुधबार, भदौ १३, २०८०

अमेरिकी सहयोग परियोजना एमसिसीको कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र खटपट देखिएको छ। एमसिसी कार्यान्वयनबारे छलफल गर्न बुधबार बिहान ७ बजे मोर्चाको एउटा घटक नेकपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।...

सबै पढ्नुहोस्
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

News in Nepali बुधबार, भदौ १३, २०८०

सुर्खेतमा मोटरसाइकलले रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ पिपिराचोकस्थित धुलायाबिटबाट बजारतर्फ आउँदै गरेको भे.७ प ७७४६ नम्बरको मोटरसाइकलले पिपिराचोकमा रोकिराखेको क.प्र. ०२०० प...

सबै पढ्नुहोस्
सर्वोच्चलाई कोशी सरकारको जवाफ: मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत छ

सर्वोच्चलाई कोशी सरकारको जवाफ: मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत छ

News in Nepali बुधबार, भदौ १३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गर्दै सरकारले बुधबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालका अनुसार...

सबै पढ्नुहोस्
नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

News in Nepali बुधबार, भदौ १३, २०८०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराजगन्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला...

सबै पढ्नुहोस्
एमसिसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्रा हो: ओली

एमसिसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्रा हो: ओली

News in Nepali बुधबार, भदौ १३, २०८०

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे प्रतिनिधि सभाले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्रा भएको बताएका...

सबै पढ्नुहोस्
विषाक्त च्याउ खाँदा कावासोतीमा चार जना बिरामी

विषाक्त च्याउ खाँदा कावासोतीमा चार जना बिरामी

News in Nepali बुधबार, भदौ १३, २०८०

कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् । तिमिल्सिनाको...

सबै पढ्नुहोस्
सडक विस्तारको विषय लिएर मकवानपुरबाट निर्वाचित सांसदले भेटे प्रधानमन्त्री

सडक विस्तारको विषय लिएर मकवानपुरबाट निर्वाचित सांसदले भेटे प्रधानमन्त्री

News in Nepali मङ्लबार, भदौ १२, २०८०

मकवानपुरबाट निर्वाचित सांसदहरूले हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मङ्गलवार मकवानपुरबाट निर्वाचित सङ्घीय सांसदहरूले राष्ट्रिय राजमार्ग अन्तर्गतको हेटौँडा बजार क्षेत्रको...

सबै पढ्नुहोस्
हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आए पनि मुद्दा खारेज गर्नुहुँदैन : रमेश लेखक

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आए पनि मुद्दा खारेज गर्नुहुँदैन : रमेश लेखक

News in Nepali मङ्लबार, भदौ १२, २०८०

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्न नहुने धारणा राखेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,...

सबै पढ्नुहोस्
इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा रोक

इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा रोक

News in Nepali मङ्लबार, भदौ १२, २०८०

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको...

सबै पढ्नुहोस्
चन्दा चौधरीको प्रश्न : कांग्रेसको नेताले मात्रै भ्रष्टाचार गरेको हो ?

चन्दा चौधरीको प्रश्न : कांग्रेसको नेताले मात्रै भ्रष्टाचार गरेको हो ?

News in Nepali मङ्लबार, भदौ १२, २०८०

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको...

सबै पढ्नुहोस्
फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा