९ वर्षअघि भारतको महाराष्ट्रस्थित काठ गोदाममा ज्यान गुमाएका कपिलवस्तुका ७ परिवारले अझै पाएनन् राहत
नेपाल–भारत सीमासँगै जोडिएको महाराजगन्ज गाउँपालिका–७, सतभराका श्यामदेव अहिर नजिकैको शिव मन्दिरमा प्रत्येक बिहान आराधना गर्न पुग्छन् । उनले ‘परिवारको भलो गर्देऊ’ भन्दै यसरी भगवान् पुकार्न थालेको नौ वर्ष बितिसकेको छ ।...
सबै पढ्नुहोस्