साझेदारी गर्नुहोस्

काठमाडौँ तथा पश्चिमी भागमा बिहानै ठुलो भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौं आसपासका क्षेत्रमा ठुलो भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।