साझेदारी गर्नुहोस्

साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।