साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) को पदाधिकारीमा चुनाव हारेका केही चर्चित नेता पोलिटब्यूरो सदस्यमा भने विजयी भएका छन ।

महिला सचिवमा पराजित रामकुमारी झाँक्री, उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा भारी मतका साथ विजयी भएका छन् ।