साझेदारी गर्नुहोस्

पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकरले इतिहास रचेकी छन्। उनी एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय खेलाडी जितेकी छन् ।

पेरिस ओलम्पिकमा हालसम्म भारतले ३ पदक जितेको छ भने २ पदकमा मनु भाकरको योगदान रहेको छ।यसअघि एउटै ओलम्पिकमा कुनै पनि पुरुष वा महिला खेलाडीले दुई पदक जितेका छैनन्।