साझेदारी गर्नुहोस्

उपराष्ट्रपति कमला ह्यारिसले शनिबार औपचारिक रुपमा आफ्नो फारममा हस्ताक्षर गर्दै अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्दै नोभेम्बर ५ मा हुने निर्वाचनमा आफूले जित्ने विश्वास व्यक्त गरिन् ।

“आज, मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरें। म हरेक भोट कमाउन कडा मेहनत गर्नेछु,”