साझेदारी गर्नुहोस्

एएसीसीमहिला एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतिय टोलीले नेपाली महिला टोलीसामु १ सय ७९ रनको विशाल लक्ष्य दिएको छ ।

श्रीलंकाको दाम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रनको विशाल योगफल बनायो