‘मिस एसईई फेस अफ नेपाल-२०२०’ को उपाधी सेजल लम्सालको हातमा
एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत...
सबै पढ्नुहोस्