नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोवेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई प्रदान गर्ने भएको छ। सो कमिटीले डब्लूएफपीलाई छनोट गरेको शुक्रबार घोषणा गरेको छ। डब्लूएफपीले भोकमरीविरुद्ध गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको स्थितिमा सुधार ल्याउन पुर्याएको योगदान र द्वन्द्व र युद्ध गर्न भोकमरीको प्रयोग गर्नबाट रोक्नका लागि उसले खेलेको भूमिकाका लागि सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण