बिश्व

भारतीय कलाकार गोविन्दालाई लाग्यो गो’ली

भारतीय कलाकार गोविन्दालाई लाग्यो गो’ली

बिश्व मङ्लबार, अशोज १५, २०८१

भारतीय कलाकार गोविन्दालाई खुट्टामा गोली लागेको छ ।  घटना आज बिहान करिब ५ बजेको हो। गोविन्दा बिहान कोलकाता जाँदै गर्दा यो दुर्घटना भएको हो । उनले आफ्नो लाइसेन्स प्राप्त...

सबै पढ्नुहोस्
सात दिनमा ८० हजार मानिसले लेबनान छाडे

सात दिनमा ८० हजार मानिसले लेबनान छाडे

बिश्व मङ्लबार, अशोज १५, २०८१

इजरायली हवाई हमलाका कारण एक लाख मानिसले लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ...

सबै पढ्नुहोस्
कमलाले चुनाव जिते अमेरिकालाई एक दलीय देश बनाउने एलन मस्कको दाबी

कमलाले चुनाव जिते अमेरिकालाई एक दलीय देश बनाउने एलन मस्कको दाबी

बिश्व सोमवार, अशोज १४, २०८१

काठमाडौं: खर्बपति व्यवसायी एलन मस्कले अमेरिकामा रास्ट्रपति चुनावमा कमला ह्यारिसले जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको...

सबै पढ्नुहोस्
हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

बिश्व शनिबार, अशोज १२, २०८१

इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ । आइडिएफका...

सबै पढ्नुहोस्
इरानमा य​स्तो कुनै ठाउ छैन ज​हा इज​राय​ल पुग्न न​स​कोस् : इजरायलका प्रधानमन्त्री बेन्जामिन

इरानमा य​स्तो कुनै ठाउ छैन ज​हा इज​राय​ल पुग्न न​स​कोस् : इजरायलका प्रधानमन्त्री बेन्जामिन

बिश्व शनिबार, अशोज १२, २०८१

लेबनानमा हवाई बमबारीका बीच न्युयोर्क पुगेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिएका छन्। शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै उनले भने, “इरानमा इजरायलको लामो हतियार पुग्न नसक्ने...

सबै पढ्नुहोस्
जापानको नयाँ प्रधानमन्त्री बन्ने भए पूर्व रक्षामन्त्री इशिबा

जापानको नयाँ प्रधानमन्त्री बन्ने भए पूर्व रक्षामन्त्री इशिबा

बिश्व शुक्रबार, अशोज ११, २०८१

काठमाडौं: जापानको नयाँ प्रधानमन्त्री शिगेरु इशिबा बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा इशिबा नयाँ नेता चुनिएका हुन् । एलडीपीको नेता...

सबै पढ्नुहोस्
सेनालाई हिजबुल्लाह माथि आक्रमण गर्न इजरायली प्रधानमन्त्रीको निर्देशन

सेनालाई हिजबुल्लाह माथि आक्रमण गर्न इजरायली प्रधानमन्त्रीको निर्देशन

बिश्व शुक्रबार, अशोज ११, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्धविरामको लागि अनुरोध गरेका छन् । लेबनानको...

सबै पढ्नुहोस्
युद्ध विरामको प्रस्तावलाई इजरायल द्वारा अस्वीकार

युद्ध विरामको प्रस्तावलाई इजरायल द्वारा अस्वीकार

बिश्व शुक्रबार, अशोज ११, २०८१

अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि...

सबै पढ्नुहोस्
लेबनानमा रहेका भारतीय नागरिकलाई त्यहाँबाट सकेसम्म बाहिरिन भारतीय दूतावासको सुझाव

लेबनानमा रहेका भारतीय नागरिकलाई त्यहाँबाट सकेसम्म बाहिरिन भारतीय दूतावासको सुझाव

बिश्व बिहिबार, अशोज १०, २०८१

लेबनानमा हिजबुल्लाहलक्षित इजरायलको हवाई हमला तीव्र बन्दै गएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन सुझाव दिएको छ। भारतीय दूतावासले एडभाइजरी जारी गर्दै लेबनानमा रहेका भारतीय नागरिकलाई त्यहाँबाट सकेसम्म...

सबै पढ्नुहोस्
भारी वर्षाका कारण भारतकोको आर्थिक राजधानी मुम्बई अस्तव्यस्त

भारी वर्षाका कारण भारतकोको आर्थिक राजधानी मुम्बई अस्तव्यस्त

बिश्व बिहिबार, अशोज १०, २०८१

भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै जसो...

सबै पढ्नुहोस्