विद्यालय र पशुपतिनाथको धर्मशालालाई पनि क्वारेन्टाइन र आइसोलेशन बनाउने
काठमाडौं – मंगलबार बसेको समिति बैठकले बिभिन्न बिद्यालयलाई क्वारेन्टाइन र आइसोलेसन स्थल बनाउने र पशुपतिनाथ धर्मशालाई पनि क्वारेन्टाइनस्थल र आइसोलेशन बनाउने निर्णय गरेको हो । बैठकले उपत्यका प्रवेशलाई...
सबै पढ्नुहोस्