काठमाडौं – मंगलबार बसेको समिति बैठकले बिभिन्न बिद्यालयलाई क्वारेन्टाइन र आइसोलेसन स्थल बनाउने र पशुपतिनाथ धर्मशालाई पनि क्वारेन्टाइनस्थल र आइसोलेशन बनाउने निर्णय गरेको हो । बैठकले उपत्यका प्रवेशलाई थप कडाई गर्नुपर्नेमा जोड दिएको छ ।
बिदेशबाट नेपाल फर्किने सबै व्यक्तिहरु आफ्नै खर्चमा होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने भएकाले पीसीआर परीक्षण गरेर आएका नेपालीहरुलाई घरमा नै पठाउने व्यवस्था गर्नुपर्नेमा समितिको जोड छ ।समितिले उपत्यकामा पीसीआर जाँचलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण