बिबिध

News in Nepali मङ्लबार, माघ १५, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे...

सबै पढ्नुहोस्
गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा मनाइने

News in Nepali मङ्लबार, माघ १५, २०८१

गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारको स्थापना दिवस एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै...

सबै पढ्नुहोस्
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद

News in Nepali मङ्लबार, माघ १५, २०८१

ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको...

सबै पढ्नुहोस्
किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला

किष्ट अस्पतालको शौचालयमा एक जना मृत फेला

News in Nepali सोमवार, माघ १४, २०८१

ललितपुरको  किष्ट अस्पताल भित्रको एक शौचालयमा युवक मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला पर्नेमा ३१ वर्षीय सन्दीप रावल रहेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित...

सबै पढ्नुहोस्
अध्यादेशमार्फत बनेको सहकारी प्राधिकरणले थाल्यो काम, अब कसरी अघि बढ्छ ?

अध्यादेशमार्फत बनेको सहकारी प्राधिकरणले थाल्यो काम, अब कसरी अघि बढ्छ ?

News in Nepali सोमवार, माघ १४, २०८१

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ । सोमबार कार्यालय उद्घाटन र अध्यक्ष तथा सदस्यको शपथ ग्रहण र पदभार ग्रहणसँगै प्राधिकरणले काम सुरु गरेको हो । भूमि व्यवस्था, सहकारी...

सबै पढ्नुहोस्
आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौँ : अध्यक्ष प्रचण्ड

आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौँ : अध्यक्ष प्रचण्ड

News in Nepali सोमवार, माघ १४, २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन् । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति...

सबै पढ्नुहोस्
इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

News in Nepali सोमवार, माघ १४, २०८१

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा...

सबै पढ्नुहोस्
ठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला

ठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला

News in Nepali आइतवार, माघ १३, २०८१

काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ...

सबै पढ्नुहोस्
हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

News in Nepali आइतवार, माघ १३, २०८१

हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी  भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण...

सबै पढ्नुहोस्
बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर

बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर

News in Nepali आइतवार, माघ १३, २०८१

कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो । जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टरा‌ईका...

सबै पढ्नुहोस्
ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न