बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत
साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ । शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई...
सबै पढ्नुहोस्साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ । शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई...
सबै पढ्नुहोस्सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो ।...
सबै पढ्नुहोस्नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो ।...
सबै पढ्नुहोस्फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारको पक्षमा बलियो रुपमा उभिने जनाएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि मार्सेइलीका डिफेन्डर...
सबै पढ्नुहोस्आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारीलाई उपचारका लागि सोमबार अपराह्न काठमाडौं ल्याइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई आइतबार पाँच बजेपछि हेलिकोप्टरमार्फत...
सबै पढ्नुहोस्नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी आइतबार मोटरसाइकल दुर्घटनामा परेका छन्। आइतबार भण्डारीको मोटर साइकललाई कञ्चनपुरको शुक्लाफाटामा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। कञ्चनपुरको झलारी इलाका प्रहरी कार्यालयका...
सबै पढ्नुहोस्जापानी खेलाडी नाओमी ओशाका दुई वर्षपछि पुनः युएस ओपन च्याम्पियन बनेकी छन्। न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।...
सबै पढ्नुहोस्सन्यास लिएका भारतीय क्रिकेटर युवराज सिंहले आफ्नो सन्यास तोडेर फेरी क्रिकेटमा फर्किने तयारी गरेका छन् । क्रिकेट वजमा छापिएको रिपोर्ट अनुसार युवराज सिंहले भारतको घरेलु क्रिकेट खेल्न भारतीय क्रिकेट...
सबै पढ्नुहोस्भाद्र २४ – पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो...
सबै पढ्नुहोस्क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्द जमैका तालावाजले ट्रिन्बागो नाइट राइडर्ससँग खेल्ने भएको छ । लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष...
सबै पढ्नुहोस्