मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षा
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । अहिले...
सबै पढ्नुहोस्