समाचार

सुनको मूल्यले ब​नायो नयाँ रेकर्ड, हाल स​म्मकै उच्च

सुनको मूल्यले ब​नायो नयाँ रेकर्ड, हाल स​म्मकै उच्च

बिजनेस बिहिबार, जेष्ठ २४, २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाला सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो । याे हालसम्मकाे उच्च मूल्य हाे...

सबै पढ्नुहोस्
शेय​र ब​जार मा स​मान्य​ अंकको गिराव​ट

शेय​र ब​जार मा स​मान्य​ अंकको गिराव​ट

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) झिनो अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ । बजार...

सबै पढ्नुहोस्
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक पक्राउ

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी...

सबै पढ्नुहोस्
गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले...

सबै पढ्नुहोस्
शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ पक्राउ

शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ पक्राउ

टप खबर बुधबार, जेष्ठ २३, २०८१

भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दिउँसो १२:३० बजेको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका-१०, भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै...

सबै पढ्नुहोस्
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

टप खबर बुधबार, जेष्ठ २३, २०८१

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश...

सबै पढ्नुहोस्
अष्ट्रेलियाको अर्थतन्त्र पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि

अष्ट्रेलियाको अर्थतन्त्र पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि

टप खबर बुधबार, जेष्ठ २३, २०८१

अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल...

सबै पढ्नुहोस्
अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ, म स्वागत गर्न तयार छु : प्रधानमन्त्री

अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ, म स्वागत गर्न तयार छु : प्रधानमन्त्री

टप खबर बुधबार, जेष्ठ २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा...

सबै पढ्नुहोस्
बुधबारको विदेशी मुद्राको विनिमय दर ?

बुधबारको विदेशी मुद्राको विनिमय दर ?

बिजनेस बुधबार, जेष्ठ २३, २०८१

आज २०८१ साल जेठ २३ गते बुधबार सन् २०२४ जुन ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार घटेको अमेरिकी डलर , युरो, बेलायती...

सबै पढ्नुहोस्
आजको मौसम: आंशिकदेखि साधारणतया बदली

आजको मौसम: आंशिकदेखि साधारणतया बदली

अन्य समाचार बुधबार, जेष्ठ २३, २०८१

अहिले बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम...

सबै पढ्नुहोस्
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण