पूर्वराजालाई थुन्ने या नजरबन्द गर्ने तयारी, पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु
सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ । प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र...
सबै पढ्नुहोस्