समाचार

रुस-युक्रेन युद्धको अन्त्य गर्न युरोपेली देशले गठबन्धन बनाउने

रुस-युक्रेन युद्धको अन्त्य गर्न युरोपेली देशले गठबन्धन बनाउने

टप खबर सोमवार, फाल्गुन १९, २०८१

बेलायती प्रधानमन्त्री केइर स्टेइमरले रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक गरेका छन्। फ्रान्स, बेलायत र अन्य युरोपेलीले गठबन्धन बनाउने भएका हुन्। यसमा...

सबै पढ्नुहोस्
बेलायतले युक्रेनलाइ दियो २.८ अर्ब अमेरिकी डलर

बेलायतले युक्रेनलाइ दियो २.८ अर्ब अमेरिकी डलर

टप खबर आइतवार, फाल्गुन १८, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा...

सबै पढ्नुहोस्
जनयुद्धको जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन दिदैनौ: प्रचण्ड

जनयुद्धको जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन दिदैनौ: प्रचण्ड

टप खबर शनिबार, फाल्गुन १७, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत आज...

सबै पढ्नुहोस्
शनिबार बजारमा तरकारी, फलफूलको भाउ (मूल्य सूची सहित )

शनिबार बजारमा तरकारी, फलफूलको भाउ (मूल्य सूची सहित )

बिजनेस शनिबार, फाल्गुन १७, २०८१

बजारमा तरकारी तथा फलफूलको भाउ बढ्ने क्रम जारी छ । न्यूनतम र औसतमा भन्दा अधिकतम रुपमा दैनिक उपभोग्य खानपानका सामाग्रीहरुले बजारलाई माथ गर्न थालेको छ । उपत्यकामा उत्पादनमा आएको...

सबै पढ्नुहोस्
अमेरिकी डलरको बिनिम​य द​रमा न​या रेकर्ड

अमेरिकी डलरको बिनिम​य द​रमा न​या रेकर्ड

बिजनेस शनिबार, फाल्गुन १७, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकका...

सबै पढ्नुहोस्
आज दिनभरि काठमाडौंका यी स्थान​मा काटिनेछ बिजुली

आज दिनभरि काठमाडौंका यी स्थान​मा काटिनेछ बिजुली

बिबिध शनिबार, फाल्गुन १७, २०८१

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको...

सबै पढ्नुहोस्
स्वतन्त्रता गुमाउन सकिँदैन: ट्रम्पसँग वार्तामा भ​नाभ​न भएपछि जेलेन्स्की

स्वतन्त्रता गुमाउन सकिँदैन: ट्रम्पसँग वार्तामा भ​नाभ​न भएपछि जेलेन्स्की

बिश्व शनिबार, फाल्गुन १७, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता तनावमा सकिएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सञ्चार माध्यमका सामु उभिएका छन् । उनले अमेरिकाको साथ बिना युद्ध कठिन हुने महसुस गर्दै वार्तामा बसेको तर...

सबै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की बिच वार्तामै भनाभन

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की बिच वार्तामै भनाभन

टप खबर शनिबार, फाल्गुन १७, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ। ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको...

सबै पढ्नुहोस्
कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन: बालेनलाई शंकर पोखरेलको जवाफ

कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन: बालेनलाई शंकर पोखरेलको जवाफ

टप खबर शनिबार, फाल्गुन १७, २०८१

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका मेयर बालेन शाहलाई जवाफ फर्काएका छन् । बालेनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेको केहीबेरमै महासचिव पोखरेलले जवाफ पर्काएका हुन् ।...

सबै पढ्नुहोस्
घ​ट्यो डिजेल र मट्टितेलको मूल्य

घ​ट्यो डिजेल र मट्टितेलको मूल्य

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो । निगमले १ मार्चदेखि लागू हुने...

सबै पढ्नुहोस्
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा