साझेदारी गर्नुहोस्

बजारमा तरकारी तथा फलफूलको भाउ बढ्ने क्रम जारी छ । न्यूनतम र औसतमा भन्दा अधिकतम रुपमा दैनिक उपभोग्य खानपानका सामाग्रीहरुले बजारलाई माथ गर्न थालेको छ ।

उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेका बताउँछन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरु । शनिबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउ यथावत देखीएको छ ।

 

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार