नागरिकको विश्वास जित्न बैंकहरूलाई अर्थमन्त्री पौडेलको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूलाई आफूले लिएका उद्देश्य हासिल गर्ने विषय पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । लिएका उद्देश्य हासिल गरे नागरिकको विश्वास जितिने मन्त्री...
सबै पढ्नुहोस्