पशुपतिनाथको भेटी चोरी प्रकरण: पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा
पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई...
सबै पढ्नुहोस्