चर्को दबाब पछि बीमा समितिले कोरोना बीमाको मापदण्ड परिवर्तन गर्ने
निजी प्रयोगशालामा पोजिटिभ रिपोर्ट आए पनि कोरोना बीमा गरेका संक्रमितको दाबी भुक्तानी नगर्ने अडान लिएको बीमा समितिले चर्को दबाब सृजनापछि मापदण्ड परिमार्जन गर्ने भएको छ। समितिले कोरोना बीमाको ‘भेदभावपूर्ण’...
सबै पढ्नुहोस्