१३ सयले बढ्यो सूनको मुल्य, २ लाख २३… हालसम्मकै नया मुल्य रेकर्ड
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार...
सबै पढ्नुहोस्















