माओवादी केन्द्र सँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले नेपालखबरलाई जानकारी दिए।...
सबै पढ्नुहोस्



















