राजनीति

न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ : रवि लामिछाने

न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ : रवि लामिछाने

टप खबर सोमवार, अशोज ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश पोखेका छन्। सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला रास्वपाका सभापति लामिछानेले...

सबै पढ्नुहोस्
स्वर्णिम वाग्ले नेतृत्वको एक टोली चीन प्र​स्थान

स्वर्णिम वाग्ले नेतृत्वको एक टोली चीन प्र​स्थान

टप खबर आइतवार, अशोज ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको एक टोली चीन भ्रमणमा लागेका छन् । गएराती ७ जना सांसहिसहित १४ जनाको टोली चीन उडेको हो । टोलीका अन्य सदस्यमा...

सबै पढ्नुहोस्
एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

टप खबर आइतवार, अशोज ६, २०८१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालेको तर्फबाट राष्ट्रपति र प्रधानमन्त्री बनाउन सक्नुपर्ने बताएकी छन् । शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो...

सबै पढ्नुहोस्
गोर्खा मिडियाका साझेदार भएकोले रवि लामिछाने सहकारी ठगीको घटनाबाट उम्किन मिल्दैन​: शंकर पोखरेल

गोर्खा मिडियाका साझेदार भएकोले रवि लामिछाने सहकारी ठगीको घटनाबाट उम्किन मिल्दैन​: शंकर पोखरेल

टप खबर आइतवार, अशोज ६, २०८१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्री लुमिनिता बीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्री लुमिनिता बीच भेटवार्ता

टप खबर शनिबार, अशोज ५, २०८१

टोरन्टो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कु बीच क्यानडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देश बीचको...

सबै पढ्नुहोस्
कांग्रेस – एमाले गठबन्धनले मुलुकमा सकारात्मक सन्देश दिएको छ  : देउवा

कांग्रेस – एमाले गठबन्धनले मुलुकमा सकारात्मक सन्देश दिएको छ : देउवा

टप खबर शनिबार, अशोज ५, २०८१

काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस -एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै पूर्व प्रधानमन्त्री देउवाले सत्ताका...

सबै पढ्नुहोस्
संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र हुदैछ: प्रचण्ड

संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र हुदैछ: प्रचण्ड

टप खबर शनिबार, अशोज ५, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सङ्ख्याका...

सबै पढ्नुहोस्
महिलाहरुलाई राजनीतिक या संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न धेरै चुनौतीपुर्ण​: आरजु राणा

महिलाहरुलाई राजनीतिक या संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न धेरै चुनौतीपुर्ण​: आरजु राणा

टप खबर शनिबार, अशोज ५, २०८१

परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छिन् ।    क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार...

सबै पढ्नुहोस्
एकीकृत समाजवादी पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधवकुमार नेपाल

एकीकृत समाजवादी पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधवकुमार नेपाल

टप खबर शुक्रबार, अशोज ४, २०८१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको...

सबै पढ्नुहोस्
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: प्रचण्ड

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: प्रचण्ड

टप खबर शुक्रबार, अशोज ४, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले टकरावयुक्त बन्दै...

सबै पढ्नुहोस्