कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा आफूखुसी गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्रालयले स्रोतले जनाएको छ ।...
सबै पढ्नुहोस्