कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु
कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारी रहेकी छन्। उनको शल्यक्रिया...
सबै पढ्नुहोस्